• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बेल्जियम विरुद्ध इटाली : प्लेयर्स टु वाच
खेलपाटी संवाददाता
शुक्रबार, असार १८, २०७८ खेलपाटी संवाददाता
बेल्जियम विरुद्ध इटाली : प्लेयर्स टु वाच

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज (शुक्रबार) राति बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।

बेल्जियम र इटालीबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।

प्रि-क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

बलियो देखिएको इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो । प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।

दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

प्लेयर्स टु वाच :

रोमेलु लुकाकु (बेल्जियम)

शारीरिक तथा प्राविधिक रुपमा निकैनै बलिया स्ट्राइकर रोमेलु लुकाकु इटालीका लागि घातक बन्न सक्नेछन् ।  विपक्षी डिफेण्डरलाई सहजै बिट गर्न माहिर २८ वर्षीय लुकाकु इटालीविरुद्ध बेज्लियमको मुख्य हतियार हुने छन् ।

लुकाकुले जारी प्रतियोगिताको ४ खेलमा आफुलाई उच्च स्तरको फरवार्ड भएको प्रमाणित गरिसकेका छन् । उनले ४ खेलमा ३ गोल गरिसकेका छन् ।

इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका  लुकाकुले यस अघि इंग्लिस प्रिमियर लिगका विभिन्न क्लबबाट खेलिसकेका छन् । उनले इन्टर अघि चेल्सी, एभर्टन र म्यानचेस्टर युनाईटेडबाट खेलिसकेका छन् ।

लुकाकुले बेल्जियमको उमेर समूह टिम यू-१५, १८, २१ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनले बेल्जियमका लागि ९७ खेलमा ६३ गोल गरिसकेका छन् ।

लुकाकु बेल्जियमका सर्बाधिक गोलकर्ता समेत हुन् । आफ्नो पोजिसनमा सहजै भिज्ने, पेनाल्टी प्रहार र फिनिसिङ समेत उत्कृष्ट रहेको लुकाकुलाई रोक्न इटालीका डिफेन्डरलाई कठिन हुनेछ  ।

सिरो इमोबाइल (इटाली)

बलियो टिम बेल्जियमविरुद्ध मैदान उत्रदा इटालीले मुख्य हतियारको रुपमा सिरो इमोबाइललाई अगाडी सार्नेछ । ३१ वर्षीय फरवार्डले आफुलाई प्रमाणित समेत गरिसकेका छन् ।

इमोबाइलले जारी युरोमा ३ खेलमा २ गोल गरिसकेका छन् । उनले इटालीको हरेक जितमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

इटालीका लागि उनले ४९ खेलमा १५ गोल गरिसकेका छन् । उनले इटालीको उमेर समूहबाट समेत खेलेका थिए ।

इटालियन सिरी ए क्लब लाजियोमा आबद्द उनी २०१९/२० को सिजन सर्वाधिक गोल कर्ता हुन् । लाजियोका लागि ३९ गोल गर्दै उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP