• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मेलम्ची बाढी पीडितलाई सन्दीपको सहयोग
खेलपाटी संवाददाता
मंगलबार, असार १५, २०७८ खेलपाटी संवाददाता
मेलम्ची बाढी पीडितलाई सन्दीपको सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले मेलम्ची बाढी पीडितलाई सहयोग गरेका छन् ।

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र मेलम्ची पुगेर सन्दीपले संचालन गरेको अभियान 'टिम सन्दिप लामिछाने' ले अस्थायी टहरा निर्माणका लागि निर्माण सामग्री सहयोग गरेका छन् ।

सन्दीपले सामाजिक संजाल फेसबुकबाट अस्थायी टहरा निर्माणका निम्ति जस्ता पाता, ट्रस्ट आइरन लगायतका सामग्री सहयोग गरेको बताएका छन् ।

May be an image of 1 person, standing and indoor

यस्तै 'टिम सन्दिप लामिछाने' ले मेलम्चीमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरेको थियो ।

सन्दीपले गत जेठमा 'टिम सन्दिप लामिछाने' अभियानको घोषणा गरेका थिए ।

अभियानको घोषणा गर्दै सन्दीपले कोरोना भाईरसविरुद्ध लड्न ३ लाख सहयोग समेत गरेका थिए ।

सन्दीपले आफ्नो अभियानलाई जारी राख्ने समेत बताएका छन् ।

May be an image of 2 people

May be an image of 2 people and people standing

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने
साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने
रोनाल्डोले  भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने
रोनाल्डोले भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने
स्वदेश फर्किइन् अञ्जिला
स्वदेश फर्किइन् अञ्जिला
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP