बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रामोससंग पीएसजीको छलफल

बिहिबार, १० असार २०७८खेलपाटी संवाददाता
रामोससंग पीएसजीको छलफल
Loading ad...
mustang rice ad

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सर्जियो रामोससंग सम्पर्क गरेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट बिदा लिएका डिफेन्डर रामोसलाई अनुबन्ध गर्न पीएसजीले तिव्र ईच्छा देखाएको छ ।

प्रियिमर लिगका दुई क्लब र सिरि एको एक क्लब स्पेनिस डिफेन्डरलाई अनुबन्ध गर्न चाहन्छन् । त्यसैले रियल मड्रिडका पूर्व कप्तानलाई हस्ताक्षर गर्ने दौड तिव्र बनेको छ ।

रामोसले रियल मड्रिडसंग दुई वर्षको सम्झौता चाहेका थिए । तर रियलले मात्र एक वर्ष सम्झौताको प्रस्ताव रामोस समक्ष राखेको थियो ।

रियल मड्रिडमा १६ वर्ष बिताएका रामोस खेलाडी सरुवा बजारमा उपलब्ध छन् । उनले गत महिनाको अन्तिममा रियल छाड्ने निर्णय गरेका थिए । क्लबसंग नयाँ सम्झौताको बिषयमा कुरा नमिलेपछि रामोसले रियलबाट बिदाई लिएका थिए ।

युरोपका धेरै क्लब युरोपेली क्लब फुटबलका अनुभवी र भेट्रान खेलाडीलाई अनुबन्धन गर्न चाहन्छन् । यस दौरानमा पीएसजी सबैभन्दा अघि देखिएको छ । उसले खेलाडीसंग पहिलो पटक सम्पर्क गरेर अनुबन्धको प्रस्ताव अघि बढाएको छ ।

पीएसजीले रियल मड्रिडका पूर्व सेन्टर ब्याकलाई अनुबन्धन गर्न प्रारम्भिक सम्पर्क गरेको छ । तर कुनै मुल्यको प्रस्ताव गरेको छैन । तर ३५ वर्षिया खेलाडी फ्रान्स जाने बिषयमा धेरै पटक छलफल भएको बताईएको छ ।

स्पेनको राष्ट्रिय टिमबाट बाहिरिएका रामोसलाई प्रशिक्षक लुइस एनरिकेले युरो २०२० बाट बाहिर राखे । रामोसले नयाँ क्लबसंग दुई वर्षको सम्झौता चाहेका छन् । जसमा उनको इच्छा च्याम्पियन्स लिग खेल्ने समेत रहेको छ ।

म्यान्चेष्टर युनाईटेड, चेल्सी र म्यान्चेष्टर सिटी रामोससंग जोडिएका छन् । इटालीका एसी मिलान, रोमा, युभेन्ट्स र ईन्टरले समेत स्पेनिस डिफेन्डरमा चासो देखाएका छन् ।

रियल मड्रिडको बिदाईमा रामोसले नयाँ गन्तव्यको विषयमा भनेका थिए, ‘महत्वपूर्ण कुरा यो हैन कि तिमी कहाँ छौं ?’ यो कसको साथ छ ।

‘हामीले कुनै पनि समय अन्य क्लबको विषयमा सोचेनौं । जबबाट म बजारमा आएको छु । केही फोन आएको छ । तर मैले मड्रिड छाड्ने विषयमा केही सोचेको छैन । यहाँबाट जादै गर्दा म राम्रो विकल्प खोज्नेछु ।’ उनले भनेका थिए ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा