• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हिमालयन शेर्पाको प्रशिक्षकमा युगल किशोर
खेलपाटी संवाददाता
मंगलबार, असार ८, २०७८ खेलपाटी संवाददाता
हिमालयन शेर्पाको प्रशिक्षकमा युगल किशोर

काठमाडौं । ए डिभिजन क्लब हिमालयन शेर्पाले मुख्य प्रशिक्षक युगल किशोर राईलाई अनुबन्धन गरेको छ ।

क्लबले नयाँ सिजनको लिगका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शेर्पा क्लबले मुख्य प्रशिक्षकमा युगललाई अनुबन्धन गर्दै डिफेण्डर उर्लिच सिवाइ राम्जीसंगको सम्झौता नविकरण गरेको छ ।

ए लाईसेन्स प्राप्त प्रशिक्षक युगल किशोरले पहिलो पटक ए डिभिजन क्लबमा काम गर्न लागेका हुन् ।

युगलले गत महिना सम्पन्न फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

पछिल्लो पटक बी डिभिजन लिग हेरेका राईले पहिलो पटक ए डिभिजन क्लब समाल्ने अवसर पाएका हुन् ।

युगलले आरसिटी, नेपाल पुलिस क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन् । उनले गत बर्ष नेपालमै भएको एएफसी ए लाईसेन्स कोर्ष उत्तिर्ण गरेका थिए ।

‘यस वर्षको लिगका लागि राम्जी र प्रशिक्षकमा युगल किशोरलाई अनुबन्धन गरेका छौं ।’ क्लबका एक अधिकारीले भने ।

राम्जीले पछिल्लो संस्करणको ए डिभिजन लिग समेत शेर्पा क्लबबाट खेलेका थिए । यस बर्ष समेत शेर्पा क्लबमै रहने गरि क्यामरुनी खेलाडी राम्जीले सम्झौता नविकरण गरेका हुन् ।

राम्जीले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल एनएसएलमा विराटनगर सिटी एफसीबाट खेलेका थिए । विराटनगरको सेन्टर डिफेन्स सम्हालेका उनले ६ खेलमा पुरै समय मैदान बिताएका थिए ।

क्लबले खेलाडी र प्रशिक्षकको सम्झौता एक बर्षको भएपनि रकम भने खुलाएको छैन ।

कोरोना महामारीका कारण गत वर्ष ए डिभिजन लिग हुन सकेन । तर यस वर्ष एन्फाले वार्षिक क्यालेन्डरमा लिग गर्ने तालिका प्रस्तुत गर्दैै तयारी अघि बढाएको छ । यस वर्षको ए डिभिजन लिगका लागि क्लबहरुले समेत खेलाडी अनुबन्धन गर्ने काम सुरु गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP