बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अष्ट्रियाविरुद्ध नेदरल्यान्ड्सलाई अग्रता

बिहिबार, असार ३, २०७८खेलपाटी संवाददाता
अष्ट्रियाविरुद्ध नेदरल्यान्ड्सलाई अग्रता
Classic Tech Internet Ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा भईरहेको छ  ।

जोहन क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले १-० गोलको अग्रता बनाएको छ ।

खेलको ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका हुन् ।

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जेललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको हो । जसमा डिपेले सहजै गोल गरे ।

Image

समूह 'सी’ मा रहेको नेदरल्यान्ड्स आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

Image

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

Bajaj Pulsar Motorcycle Ad
पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

कुशलको वरीयता १० स्थान तल खस्कियो

कुशलको वरीयता १० स्थान तल खस्कियो

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

चोटपटकले नेपोलीलाई रोक्न सकेन

चोटपटकले नेपोलीलाई रोक्न सकेन

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर