लेवान्डोस्कीको कप्तानीमा पोल्याण्डको टिम घोषणा
बुधबार, ०५ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । पोल्याण्डले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
पोल्याण्डले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
रोबर्ट लेवान्डोस्कीको कप्तानीमा पोल्याण्डले टिमको घोषणा गरेको हो ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
पोल्याण्ड समूह 'ई' मा रहेको छ ।
यस समूहमा स्पेन, स्विडेन, पोल्याण्ड र स्लोभाकिया रहेका छन् ।







-1766593825391.webp&w=3840&q=75)




-1766583817323.jpg&w=3840&q=75)
