एजेन्सी । अट्याकिङ मिडफिल्डर मासन माउन्टले 'प्लेयर अफ दि इयर' अवार्ड जितेका छन् ।
माउन्टले २०२०/२१ को प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।
क्लबको समर्थकको भोटको आधारमा माउन्टले अवार्ड जितेका हुन् ।
माउन्टले पहिलो पटक यस अवार्ड जितेका हुन् ।
माउन्टले २०२०/२१ को सिजन प्रिमियर लिगको ३५ खेलमा ६ गोल गरेका छन् ।