काठमाडौं र ललितपुरको सुरुवाती-११ सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा आज काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं र ललितपुरबीचको उपत्यका डर्बी खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । विजेताले उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ ।
खेलमा लागि ललितपुर र काठमाडौंले सुरुवाती-११ सार्वजनिक गरेका छन् ।
ललितपुर अन्जन विष्टको कप्तानीमा रहेका छन् । काठमाडौंको विकेश कुथुले गरेका छन् ।
ललितपुर सुरुवाती ११ : अन्जन विष्ट, एरिक विष्ट,अर्पण कार्की,कमल श्रेष्ठ, प्रवेश कुँवर,नुर्लान जाहिद,भिलिम पोसिन्कोभिच, पिटर सेगुन,मिक्छेन तामाङ, गौरव बुढाथोकी, निरज बस्नेत
काठमाडौं सुरुवाती-११ : विकेश कुथु, तेज तामाङ,आशिष गुरुङ, छिरिङ गुरुङ, फ्लोरेन्ट कोएरा, स्टेफेन बिनोङ, मेसौके ओलोमोउ, सुदिल राई, विश्वास श्रेष्ठ, आशिष राई, राजन गुरुङ








-1766593825391.webp&w=3840&q=75)




-1766583817323.jpg&w=3840&q=75)
