भारतले श्रीलंकाको भ्रमण गर्ने
सोमबार, बैशाख २७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । भारतीय क्रिकेट टिमले श्रीलंकाको भ्रमण गर्ने भएको छ ।
सिमित ओभरको क्रिकेट सिरिजका लागि जुलाईमा भारतले श्रीलंकाको भ्रमण गर्ने भएको हो ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भारतले श्रीलंकाको भ्रमण गर्ने पुष्टि गरेका छन् ।
भ्रमण दौरान भारतले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
यस्तै पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

