• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नवयुगको गोलमा पोखराको पहिलो जित
खेलपाटी संवाददाता
बुधबार, वैशाख १५, २०७८ खेलपाटी संवाददाता
नवयुगको गोलमा पोखराको पहिलो जित

काठमाडौं । पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा विराटनगर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे ।

विराटनगरविरुद्ध पोखराले सुरुवातबाटै खेलमा पकड जमाएको थियो ।

खेलको चौंथो मिनेटमा पोखराका पदम मोक्तानको लामो फ्रिकिकमा राफेल रिमगगोले कनेक्ट गर्न सकेनन् ।

खेलको नवौं मिनेटमा मौसा अब्बाको पेनाल्टी बक्सबाटको प्रहार बाहिरिएको थियो ।

४२ औं मिनेटमा विराटनगरका पेड्रो मान्जीले वान भर्सेस वानमा गोल गर्न सकेनन् ।

खेलको ५४ औं मिनेटमा डिबक्सको ठिक भित्रबाट पोखराका कप्तान नवयुग श्रेष्ठको पावरफुल सट विराटनगरका गोलकिपर किशोर गिरीले बचाए ।

May be an image of 3 people, people playing sports and text that says 'B-08 खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपार्ट khelpati.com Kauk खेलपाटी khelpati.com खेलपाटी ay 6 PayWel Lxencedly BC WTIPUR EY COLLEGE CocuColl Khu xXx'

खेलको ६१ औं मिनेटमा पोखराका रबि पासवानको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

खेलको ८३ औं मिनेटमा नवयुगले गोल गर्दै पोखरालाई १-० को अग्रता दिलाए ।

मौसा अब्बाको फ्रिकिकमा नवयुगले उत्कृष्ट हेडमार्फत गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

खेलमा नवयुग प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

प्रोमोसिङ प्लेयर अफ दि म्याच पोखराका नितिन थापा चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

No description available.

जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ । 

पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २-० ले पराजित भएको थियो । पोखरा चौंथो स्थानमा रहेको छ ।

विराटनगरको यो पहिलो हार हो । पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० ले हराएको थियो ।

विराटनगरले २ खेलमा ३ अंक जोडेको छ । विराटनगर दोस्रो स्थानमा रहेको छ  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP