• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
धनगढीको सह–प्रायोजकमा सगरमाथा र एस आयल
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १०, २०७८ खेलपाटी संवाददाता
धनगढीको सह–प्रायोजकमा सगरमाथा र एस आयल

काठमाडौं । नेपाल सुपर लिग फुटबलको फ्रेन्चाईज टिम धनगढी फुटबल क्लबसँग सगरमाथा सिमेन्ट र एस–आयल सेभेन लुब्रिकेन्ट जोडिएको छ ।

धनगढी एफसीको सह–प्रायोजकका रुपमा सगरमाथा सिमेन्ट र एस–आयल सेभेन जोडिएको हो ।

धनगढीले शुक्रबार सगरमाथा र एस–आयलसँग सम्झौता गरेको छ । दुवै कम्पनीले एक वर्षका लागि सम्झौता गरेको हो ।

सम्झौता पत्रमा धनगढी एफसीका अध्यक्ष सुवास शाही तथा सगरमाथा सिमेन्टको उत्पादक कम्पनी घोराही सिमेन्ट इन्डिष्ट्रिजका मार्केटिङ प्रमुख प्रतिक अधिकारी तथा एस–आयल नेपालको आधिकारिक विक्रेता त्रिशुल अटोमोबाइल्सका अध्यक्ष दीलिप भट्टराईले हस्ताक्षर गरे ।

No description available.

सम्झौतापछि सगरमाथा सिमेन्टका अधिकारीले सगरमाथा सिमेन्ट नेपाली खेलकुदको पर्यायवाची नाम जस्तै बनिसकेको बताए ।

‘हामी लामो समयदेखि धनगढीको खेलकुदसँग जोडिएका छौं । खेलकुदको विकासमा योगदान गर्ने उदेश्य अनुरुप हामीले धनगढी एफसीसँग सह–प्रायोजन गरेका हौं,' सम्झौतापछि सगरमाथा सिमेन्टका अधिकारीले भने, 'धनगढी एफसीसँग जोडिन पाउँदा निकै खुशी छौं । सगरमाथा सिमेन्ट नेपाली खेलकुदको पर्यायवाची नाम जस्तै बनिसकेको छ । आउने दिनमा पनि धनगढीसँगको सहकार्यलाई हामीले निरन्तरता दिनेछौं ।’

एस–आयल सेभेनका भट्टराईले खेलकुदमा लगानी गर्ने योजनासहित धनगढीसँग जोडिएको बताए ।

‘विगतदेखि नै एस–आयल सेभनले खेलकुदमा लगानी गर्दै आएको छ । यसअघि विश्वका विभिन्न खेलकुदमा लगानी गर्दै आएको कम्पनीले यसपटक नेपाली खेलकुदमा पनि लगानी गर्ने सोचका साथ हामी धनगढी एफसीसँग जोडिएका छौं । धनगढी एफसीसँग जोडिन पाउँदा हामी उत्साहित छौं । हाम्रो सहकार्य अन्य वर्षमा पनि निरन्तरता दिनेछौं,’ एस–आयल सेभेनका भट्टराईले भने ।

No description available.

धनगढीका अध्यक्ष सुवास शाहीले दुई ब्रान्डलाई जोड्न पाउँदा हामी एकदमै हर्षित भएको बताए ।

‘धनगढी एफसीसँग नेपालकै विश्वसनीय दुई ब्रान्डलाई जोड्न पाउँदा हामी एकदमै हर्षित छौं । दुवै ब्रान्डको आगमनले हाम्रो उत्साह अझै बढेको छ । सगरमाथा सिमेन्ट र एस–आयलले हामीप्रति देखाएको विश्वासप्रति आभारी छौं । यो सम्झौताले धनगढी फुटबलको मात्रै नभएर समग्र नेपाली फुटबलको विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं । यसवर्ष सुरुवात भएपनि आगामी वर्ष हामीबीचको सहकार्यले निरन्तरता पाउने विश्वास लिएका छौं,’ उनले भने ।

धनगढीका आइकोनिक खेलाडीमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका किरण चेन्जोङ छन् । यस्तै मार्की खेलाडीमा विशाल राई रहेका छन् ।

शनिबारबाट सुरु हुने प्रतियोगितामा धनगढीले विराटनगर सिटी फुटबल क्लबविरुद्ध आइतबार पहिलो खेल खेल्दै एनएसएलको यात्रा थाल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP