मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएसएल – काठमाडौं रेजर्सलाई बालगोपालको भर

शुक्रबार, १० बैशाख २०७८खेलपाटी संवाददाता
एनएसएल – काठमाडौं रेजर्सलाई बालगोपालको भर
Loading ad...
mustang rice ad

काठमाडौं । पछिल्लो महिना बालगोपाल विवाद र चर्चाको केन्द्रमा रहे । राष्टिय टिमको जिम्मेवारीमा रहेका उनी फ्रेन्चाईज टिमसंग जोडिए ।

सार्वजनिक रुपमा उनको धेरै आलोचना पनि भयो । हुन त बालगोपाल शान्त र नम्र स्वभावकै छन् । जब पत्रकार सम्मेलनमा भेटिन्छन्, अलि हतास र आक्रमण शैलीमा देखिन्छन् । त्यसैलेपनि होला, उनको आलोचनाको पारो बढ्ने गर्छ ।

तर बिर्सन नहुने तथ्य भनेको उनी जत्तिका सफल खेलाडी घरेलु फुटबलमा कोही छैनन् । खेलाडी र प्रशिक्षकका रुपमा उनले सबै चिज पाएका छन् । उमेर समुह हुँदै राष्टिय टिमबाट देशका लागि थुप्रै उपाधि जिताएका छन् । खेलाडीको रुपमा समेत देशका लागि स्वर्ण जितेका छन् । उनी जति खेलाडी र नेपाली फुटबललाई आखिर कसले पो बुझेको होला र ?

शनिबार घरेलु खेलकुदमा फ्रेन्चाईज फुटबल सुरु हुँदै गर्दा काठमाडौं रेजर्स बालगोपालमै धेरै निर्भर हुनेछ । अघिल्लो महिना नेपालले काठमाडौंमै भएको थ्री नेसन्स कप जित्यो । त्यसको नेतृत्व बालगोपालले गरेका थिए । त्यसमा दुई खेलाडी उम्दै चम्किए, सन्जोक राई र तेज तामाङ । दुवै खेलाडी काठमाडौं टिमका हुन् । हुन त नेपाली फुटबलको केन्द्र भनेकै काठमाडौं जस्तो देखिन्छ । अब फ्रेन्चाईजमा फुटबलमा काठमाडौंको प्रतिनिधित्व काठमाडौं रेजर्सले गर्नेछ ।

May be an image of 2 people and people standing

पहिलो संस्करणको एनएसएलमा धेरै क्लबले एउटै समस्या ब्यहोरे । प्राय सबै टिमले राम्रो तयारी गर्न पाएनन् । खेलाडी समयमा उपलब्ध भएनन् । विदेशी खेलाडी पनि समयमा आएनन् । विभिन्न क्लबमा आबद्ध भएका कारण खेलाडीहरु मोफसलका प्रतियोगितामा पनि ब्यस्त रहे । त्यही समस्या काठमाडौं रेजर्सले समेत ब्यहोर्यो ।

‘तयारी सबै टिमको उस्तै छ । धेरै समय पाईएन । धेरै खेलाडी क्लबमा आबद्ध छन् । मोफसलमा खेलेका कारण तयारीको खासै समय पाईएन ।’ उनले भने ।

महर्जनले टिममा धेरै विभागीय टिमका खेलाडी भएकाले पनि ढिलै मात्र टोलीमा सामेल भएको बताए ।

‘टिममा तीन विभागका ८ जना खेलाडी छन् । कोभिड एक जना ढिलैमात्र आईपुगे । विदेशी खेलाडी पनि ढिला मात्र आईपुगे । तर टिमको अवस्था सन्तोषजनकनै छ ।’ उनले थपे ।

प्रशिक्षक महर्जनले टिम सन्तुलित भएका कारण युवा खेलाडीबाट राम्रो आश गरेको बताए । उनले टिमको बनोटबाट आफु सन्तुष्ट रहेको उल्लेख गरे ।

‘टिम सन्तुलित छ । नराम्रो छैन । टिममा युवा खेलाडी छन् । म सन्तुष्ट छु ।’ उनले भने ।

विकेश कुथु मार्की खेलाडी रहेको टिममा सन्जोक राई र तेज तामाङबाट महर्जनले ठुलो आश गरेका छन् । अधिकांश ए डिभिजन लिगका खेलाडी भएका कारण समेत प्रतियोगितामा राम्रै चुनौती पेश गर्ने महर्जन बताउँछन् ।

May be an image of 1 person, standing, indoor and text that says 'SUPER SUPEK LEAGUE MAW THROUGH SERVICE TRUST YAMAHA NEPAL SUPER LEAGUE RaY2RS FOOTBALL CLUB MANOU 2RS TORLL MAW TRUST SERVICE YAMAHA NEPAL SUPER LEAGUE W THROUGH SERVICE'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

समराले रचेको इतिहास व्यर्थ

समराले रचेको इतिहास व्यर्थ

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज