• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
चमुण्डाद्वारा उपाधि रक्षा
खेलपाटी संवाददाता
सोमबार, वैशाख ६, २०७८ खेलपाटी संवाददाता
चमुण्डाद्वारा उपाधि रक्षा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन चामुण्डा माविले गोकर्णेश्वर नगरस्तरीय अन्तर विद्यालय तेश्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

विभिन्न खेल समावेश प्रतियोगितामा चामुण्डा सर्वाधिक १ सय ५७ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्दै उपाधि रक्षा गर्यो । दोश्रो भएको इस्टपोल १ सय ५५ अंकसाथ दोश्रो भयो । गत संस्करणमा पनि इस्टपोल दोश्रो भएको थियो । ८४ अंक जोडेको बाल सुधारले तेश्रो स्थानमा चित्त बुझायो ।

अन्तिम दिन शंखडोल कराते एकेडेमी भएको करातेको प्रतिस्पर्धाअन्तर्गत छात्र ४२ केजी र एकल कातामा बाल वाटिकाका विकेश मोक्तान, ४७ केजीमा बाल वाटिकाकै सन्जिव वाइबा तथा ५२ केजीमा सरस्वतीका विकास कार्कीले स्वर्ण जिते । छात्राको ४० केजी र एकल कातामा सरस्वतीकी सुस्मिता वाइबा, ४५ केजीमा जोरपाटी विलिभर्सकी सुनिता चौधरी तथा ५० केजीमा लिटिल बडकी अनिता तामाङले पहिलो स्थान हात पारे ।

गोकर्णेश्वर नगरपाकिलाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत भलिबलको छात्रमा चामुण्डा तथा छात्रामा बाल सुधारले उपाधि जिते । कबड्डीको छात्रमा चामुण्डा तथा छात्रामा बाल सुधार उपाधि चुमे ।

विजेतालाई गोकर्णेश्वर नगरपाकिलाका मेयर सन्तोष चालिसेलगायतले सुन्दरीजलस्थित ओख्रेणी माविमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा एथलेटिक्स, उसु, तेक्वान्दो, कराते, भलिबल र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भएको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत शिक्षा तथा खेलकुद उपशाखाका रामनारायण शाहले जनाएका छन् । विभिन्न २३ विद्यालयका करिब २ सय खेलाडीले सहभागिता जनाएका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP