आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. विर्तामोडलाई हराउँदै इटहरी सेमिफाइनलमा

विर्तामोडलाई हराउँदै इटहरी सेमिफाइनलमा

२०२१ अप्रिल १८, आइतबारखेलपाटी संवाददाता

विर्तामोडलाई हराउँदै इटहरी सेमिफाइनलमा

इलाम । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड भेट्रान क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इटहरीका लागि पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा इटहरीका डेनिम राईले खेलको १५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २८औँ मिनेटमा जोनी मोक्तानले गोल गर्दै इटहरीको अग्रता दोब्बर बनाए । २–० गोलको स्थितिमा बिर्तामोडका दिपक राईले २६औँ मिनेटमा गोल गरेर अन्तर कम गरे ।

तर, ३४औँ मिनेटमा डेनिम राईले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इटहरीलाई ३–१ गोलको स्थितिमा पुर्राए । यसै बीच, दोस्रो हाफको ५ औ मिनेटमा दिपक राईले दोस्रो गोल गर्दै बिर्तामोडलाई ३–२ को अन्तरमा समेटे पनि जीत हुन सकेन । खेलको ७२औँ मिनेटमा इटहरीका कुमार राईले गोल गर्दै फराकिलो अन्तरको निकालेर जीत सुनिश्चित बनाए ।

No description available.

खेलको म्यान अफ दी म्याच इटहरीका डेनिम राई घोषित भए । उनलाई दुर्गा प्रसाईको तर्फबाट आयोजक कनकाई भेट्रान क्लबका अध्यक्ष दिनानाथ खतिवडाले नगद २ हजार प्रदान गरे । डेनिमलाई नै पहिलो गोलकर्ताको रुपमा स्थानीय फुटबलप्रेमी लय उप्रेतीले नगद १ हजार पुरस्कार पनि दिए ।

कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । सोमबार धरान भेट्रान क्लब र विराट बुद्ध भेट्रान क्लब विराटनगरबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

Bhat Bhateni
गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच