साइमन उत्कृष्ट मिडफिल्डर र विवेक उत्कृष्ट फरवार्ड
सोमबार, चैत ३०, २०७७खेलपाटी संवाददाता

काठमाडौं । चर्च ब्वाइज युनाईटेडका मिडफिल्डर साइमन लिम्बु सहिद स्मारक 'सी' डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर चुनिएका छन् ।
चर्चलाई 'सी' लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका साइमन उत्कृष्ट मिडफिल्डर घोषित भएका हुन् ।
यस्तै विरगंज युनाईटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिए ।
विरगंज युनाईटेडका दिल मणि चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजका सोनम राई उत्कृष्ट डिफेन्डर र सामाजिक युवा क्लबका सन्दीप खड्का उत्कृष्ट प्रशिक्षक चुनिए ।
उत्कृष्ट हुनेले जनही २५/२५ हजार प्राप्त गरे ।
लिगमा झापा फुटबल क्लबले फेयर प्ले टिमको अवार्ड प्राप्त गर्यो । झापाले ५० हजार प्राप्त गर्यो ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)