बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विराट गाेल्डकप : पञ्जाव क्वाटरफाइनलमा

शनिबार, २८ चैत्र २०७७खेलपाटी संवाददाता
विराट गाेल्डकप : पञ्जाव क्वाटरफाइनलमा
mustang rice ad

इलाम । पाहुना टोली पञ्जाव पुलिस विराटनगरमा जारी पाँचौ संस्करणको विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

दोस्राे प्रि–क्वाटरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पञ्जावले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

विराटनगर रंगशालामा भएको खेलको निर्धारित र थपिएको ३० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ८० औ मिनेटमा शक्ति राईले रुपन्देहीलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै पाहुना टोलीले खेल बराबरीमा ल्यायो ।

जीतेन्द्र सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए ।

ट्राइबेकरमा शक्ति राई र गौरव श्रेष्ठले गोल गर्न सफल भए । आशिष गुरुङ र अजित गुरुङ चुक्दा गोर्खा ब्वाइजको यात्रा प्रि–क्वाटरबाटै समाप्त भयो ।

पञ्जावका सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र अर्शदिप सिंहले जाली चुमाए । जीतसंगै पञ्जावले सेमीफाइनल प्रवेशका लागि ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा शनिबार विराटनगर–११ र वेस्ट बङ्गाल बीच प्रतिस्पर्धा हुनेछ ।

उक्त खेल साँझ साँढे ६ बजे सुरु हुनेछ ।

विराटनगर प्रतियोगिताको उद्धघाटन खेलमा सिक्किम युनाइटेडलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो ।

आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली सात र विदेशी तीनवटा टिम छन् । विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर– ११, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब र संकटा रहेका छन् ।

विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनले सहभागिता जनाएका छन् ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने बैशाख ४ गते हुनेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

Bajaj Pulsar Motorcycle Ad
दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो