• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
थ्री स्टारलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलपाटी संवाददाता
मंगलबार, चैत २४, २०७७ खेलपाटी संवाददाता
थ्री स्टारलाई हराउँदै पुलिस सेमिफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

पुलिसलाई जित दिलाउन बुद्ध बल तामाङले दुई गोल गरे । यस्तै तेज तामाङ र सौजन राईले एक एक गोल गरे ।

मकवानपुरको बागमती गोल्डकप जितेर पोखरा पुगेको थ्री स्टारविरुद्ध पुलिसले खेलको २८ औं मिनेटमा बुद्धको गोलबाट अग्रता बनाएको थियो । उनले तेजको फ्रिकिकमा वन टच गोल गरे ।

पुलिसले दोस्रो हाफमा भने थ्री स्टारविरुद्ध लगातार गोल गर्यो ।

खेलको ६७ औं मिनेटमा तेज तामाङले गोल गर्दै पुलिसको अग्रता २-० को बनाए । उनले नीर कुमार राईको पासलाई सदुपयोग गरे ।

खेलको ७० औं मिनेटमा थ्री स्टारका कप्तान अनन्त तामाङ चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा मिन धिमाल मैदान प्रवेश गरेका थिए ।

खेलको ७३ औं मिनेटमा सुमन लामाको पासमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई ४-० को जित दिलाए । उनले सुमन लामाको पासलाई सदुपयोग गरे । 

खेलको म्यान अफ दि म्याच तेज तामाङ चुनिए ।

No description available.

सेमिफाइनल प्रवेश गरेपछि पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापाले टिममा तालमेल मिलेकोले नतिजा आएको बताए ।

'कोरोनापछि यो पहिलो टिम सेट हो । त्यसैले सुरुवातको २५ मिनेट खेल मिलेन । पछि टिमको तालमेल मिल्दा खेल राम्रो भयो,' थापाले भने ।

यस्तै थापाले सेमिफाइनलमा अफ्रिकन टिमविरुद्ध जित निकाल्न अहिलेको खेलले नपुग्ने बताए ।

'आजको खेलले सकारात्मक संकेत दिएको छ । क्यामरुनी खेलाडीसँग यतिले पुग्दैन । उनीहरु शारीरिक रुपमा बलिया छन् । उनीहरुसँग खेल्ने टिमको तालमेल मिलाउन सक्नु पर्छ,' उनले थपे ।

थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले खेलाडी थाकेको कारण खेल्न नसकेको बताए ।

'हामीहरु चुकेको हिजोको खेलले हो । हामीले आराम गर्ने मौका पाएनौं । हिजोको खेलले आज असर गरेको छ । एक दिनको आराम पाएको भए आजको नतिजा राम्रो हुन्थ्यो,' उनले भने, 'खेलाडीहरु रातारात आएर यतिको खेल्दा सन्तुष्ट छु ।'

अब सात पटकको च्याम्पियन पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ ।

अफ्रिकन रुट मछिन्द्र क्लबलाई हराएर सेमिफाइनल पुगिसकेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा संकटा क्लब र एपीएफ क्लब भिड्ने छन् ।

पहिलो सेमिफाइनल खेल बुधबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
उपविजेता टोली स्वदेश फिर्ता
उपविजेता टोली स्वदेश फिर्ता
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP