शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

वडा नम्बर १२ र १९ लाई उपाधि

शुक्रबार, २० चैत्र २०७७खेलपाटी संवाददाता
वडा नम्बर १२ र १९ लाई उपाधि
Loading ad...
mustang rice ad

धनगढी । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भएको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

गत चैत १० गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको हो ।

प्रतियोगिताको पुरुष तर्फ वडा नम्बर १२ र महिला तर्फ वडा नम्बर १९ ले उपाधि जितेका छन् । शुक्रबार भएका महिला तथा पुरुष तर्फका फाईनल खेलमा जित हात पार्दै दुबै वडा च्याम्पियन भएका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित कालिका खेल मैदानमा भएको महिला तर्फको फाईनल खेलमा वडा नम्बर १९ ले वडा नम्बर १२ लाई ४–० ले हरायो । १९ को जितमा दीपा रोकायाले ह्याट्रिक गरिन् । उनले २७ औं, ३३ औं र ६३ औं मिनेटमा गोल गरिन् । अस्मिता भुलले ४९ औं मिनेटमा एक गोल थपिन् ।

महिला तर्फको उपाधि जितेसँगै वडा नम्बर १९ ले नगद १ लाख १ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र पायो भने उपविजेता वडा नम्बर १२ ले नगद ५१ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।

No description available.
महिला तर्फ वडा नम्बर १९ की अस्मिता चौधरी उत्कृष्ट खेलाडी, १९ कै निशा रोकाया उत्कृष्ट गोलरक्षक, वडा नम्बर १२ की सपना थापा उत्कृष्ट रक्षक र १२ कै चन्द्रा भण्डारी सर्वाधिक गोलकर्ता भईन् । उनीहरुले जनही नगद ५ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरुष तर्फको खेलमा भने वडा नम्बर १२ ले वडा नम्बर ७ माथि रोमाञ्चक जित हात पारेको छ । १२ ले ७ लाई ३–२ ले किनारा लगायो । वडा नम्बर १२ का लागि भीम थापाले १७ औं र ७० मिनेटमा गरी दुई गोल गरे भने ३० औं मिनेटमा आशिष आचार्यले एक गोल गरे । वडा नम्बर ७ का लागि किरन वोहोराले २५ औं र ३३ औं मिनेटमा दुई गोल गरे ।

पुरुष तर्फ वडा नम्बर ७ का किरण बोहोरा उत्कृष्ट खेलाडी, वडा नम्बर १२ का भीम थापा सर्वाधिक गोलकर्ता, १२ कै खेम चयडा उत्कृष्ट रक्षक र १२ कै सौरभ लम्साल उत्कृष्ट गोलरक्षक भए । उनीहरुले जनही नगद ५ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजयी खेलाडीलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिका संयोजक दिपक थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्ट प्रमुख अतिथि रहेकी थिईन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा