काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपालले अहिले दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले बंगलादेशसँग खेल्ने टिमको सुरुवाती-११ को घोषणा गरेको छ ।
फाइनलमा दुई खेलाडी परिवर्तन गरिएको छ । विशाल राई र सुनिल बलले सुरुवाती-११ मा मौका पाएका छन् ।
बंगलादेशले ५ खेलाडी परिवर्तन गरेको छ ।
नेपालको सुरुवाती-११
गोलकिपर - किरण चेम्जोङ
डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई
फरवार्ड : अन्जन विष्ट
