• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्टार सिटीलाई एन्फा लिगको उपाधि 
बिक्रम बुढा क्षेत्री
आइतबार, चैत १५, २०७७ बिक्रम बुढा क्षेत्री
स्टार सिटीलाई एन्फा लिगको उपाधि 

नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिगको उपाधि सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले जितेको छ ।

अपराजित यात्रालाई कायमै राख्दै स्टार सिटी १६ अंकका साथ लिगको च्याम्पियन बनेको हो ।

आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गर्यो । अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ ।

आइतबारको नतिजासँगै स्टार सिटी १६ अंक सहित शिर्ष स्थानमा रहँदा लुम्बिनी प्रदेशको धम्बोझी क्लब १२ अंक सहित दोस्रो, मनकामना युवा क्लब रौतहट तेस्रो र त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका छन ।

No description available.

च्याम्पियन बनेको स्टारसिटीले १० लाख, दोस्रो धम्बोझीले ५ लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त ग¥यो ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट रक्षक स्टारका धन राज थापा, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र सिह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए । उनीहरुले समान रुपमा जनही २५ हजार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुप बहादुर विष्ट घोषित भए । उनले नगद रु ५० हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी सदस्य एवम एन्फा केन्द्रिय दिर्घ बहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्र विक्रम थापा, उपाध्यक्ष अजित राज भण्डारी, सुर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कृत गरे ।

No description available.

चैतको २ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शिर्ष चार टिम र सहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
विश्वकप खेल्न साउदी लाग्यो  होरा
विश्वकप खेल्न साउदी लाग्यो होरा
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको तेस्रो जित
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP