बुन्डेसलिगामा आज - सम्पूर्ण जानकारी
शनिबार, चैत ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ५ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
बायर्नले घरेलु मैदानमा स्टुटगार्डसँग खेल्नेछ ।
लिग लिडर बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
बायर्न ५८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बोरुसिया डर्टमण्डले एफसी क्लोनसँग खेल्नेछ ।
साल्केले घरेलु मैदानमा बोरुसिया मन्छेनग्लाडबाखसँग खेल्नेछ ।









copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)