आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लब फुटबलमा फर्किए मेघराज

सोमबार, ०२ चैत्र २०७७खेलपाटी संवाददाता
क्लब फुटबलमा फर्किए मेघराज
Loading ad...
mustang rice ad

काठमाडौं । प्रशिक्षक मेघराज केसी क्लब फुटबलमा फर्कने भएका छन् ।

फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) मार्फत मेघराज क्लब फुटबलमा फर्कने भएका हुन् ।

'एनएसएलमा अनुबन्धित भएको छु ।' क्लब फुटबलमा फर्कने पक्का भएपछि मेघराजले फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय ए डिभिजन क्लब थ्री स्टारमा आबद्ध रहेका मेघराजले क्लब फुटबल छाड्ने घोषणा गरेका थिए । उनले नयाँ सिजनबाट कुनैपनि क्लबमा आबद्ध नहुने बताएका थिए ।

पछिल्लो समय उनी फुटबल एकेडेमी स्थापनाका लागि गृहकार्य समेत गरिरहेका थिए । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज फुटबल मार्फत मेघराज प्रशिक्षकको रुपमा फर्कन लागेका हुन् ।

एनएसएलको पहिलो संस्करण बैशाख ११ देखि २५ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ ।

प्रशिक्षक केसीले ऐतिहासिक रुपमा आयोजना हुन लागेको फ्रेन्चाईजमा आफु जोडिन चाहेको खेलपाटीलाई बताए ।

‘ए डिभिजन क्लबमा काम गर्दिन भनेको थिए । पहिलो पटक एनएसएल आयो । क्लबमा नजोडिएपनि फुटबलको ऐतिहासिक क्षण जोडिन मन लाग्दो रहेछ ।’ उनले भने ।

मेघराज घरेलु फुटबलका हाइ प्रोफाईलका प्रशिक्षक हुन् । उनीले लिग सहित घरेल फुटबलका अघिकांश उपाधि हात पारेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता