• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चौदण्डीमाथि चन्द्रपुरको जित
खेलपाटी संवाददाता
मंगलबार, फागुन ४, २०७७ खेलपाटी संवाददाता
चौदण्डीमाथि चन्द्रपुरको जित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले जित निकालेको छ ।

मंगलबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी रानाले एक एक गोल गरिन् ।

चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन् ।

पहिलो हाफको इन्जुरी समयमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ६६ औं मिनेटमा दिल कुमारीले गोल गर्दै टोलीको अग्रता २-० को बनाईन ।

त्यसपछि खेलको ६८ औं मिनेटमा चौदण्डीकी मनिताले एक गोल फर्काएपनि चन्द्रपुर २-१ ले विजयी भयो ।

जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ ।

चौदण्डीको यो लगातार ११ औं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

May be an image of 1 person, standing and text that says 'TIONAL WO Supported By EN'S LEAG Biratnaga Metropolitan, Office Municipal Executive Metropolitan City Biratnagar Metropontd Office Municipal Gv NATIONAL WOMENSLEAGUE ANFA Association 5 NAL AGUE LS ANFA iratnagar Metropolitan, ice Municipal Executive 20 tropolitan, Executive ANFA'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP