लिड्स र क्रिस्टल भिड्दै
सोमबार, २६ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिड्स युनाईटेड र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ ।
लिड्सले घरेलु मैदानमा क्रिस्टलको सामना गर्नेछ । दुईबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिड्स सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
लिड्स क्रिस्टललाई हराएर अबका तालिका सुधार गर्न चाहन्छ ।
लिड्स २१ खेलमा २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
क्रिस्टल पनि घरेलु टोलीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
क्रिस्टल २२ खेलमा २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।







-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)