• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उल्भ्ससँग आर्सनलको हार
खेलपाटी संवाददाता
बुधबार, माघ २१, २०७७ खेलपाटी संवाददाता
उल्भ्ससँग आर्सनलको हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा अर्सल पराजित भएको छ ।

मंगलबार रति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

उल्भ्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो ।

खेलको ३२ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा आर्सनल १० खेलाडीमा समेटियो ।

डिफेन्डर डेभिड लुइजले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

Nicolas Pepe slides in front of the cameras at Molineux

उनले विपक्षी खेलाडीलाई आफ्नो पेनाल्टी क्षेत्रमा फउल गरेका थिए । जसमा उल्भ्सले पेनाल्टीको अवसर समेत पायो ।

उक्त पेनाल्टीमा रुबेन नेभेसले सहजी गोल गरे ।

त्यसपछि खेलको ४९ औं मिनेटमा जोआ माउटिन्होले गोल गर्दै उल्भ्सलाई २-१ को जित दिलाए ।

यस्तै खेलको ७२ औं मिनेटमा बेर्नाड लिनोले रातो कार्ड पाएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो ।

Image

जितसंगै उल्भ्सले २२ खेलमा २६ अंक जोडेको छ । उल्भ्स १४ औं स्थानमा रहेको छ ।

आर्सनल ३१ अंक जोडेर दशौँ स्थानमा रहको छ ।

अर्को खेलमा सेफिल्ड युनाईटेडले वेस्ट ब्रुमलाई २-१ ले हराएको छ ।

क्रिस्टल प्यालेसले न्युकासल युनाईटेडलाई पनि २-१ ले नै हराएको छ ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP