शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

'आईपीएल घरमै आयोजना गर्न बीसीसीआई सक्षम'

आइतबार, १८ माघ २०७७खेलपाटी संवाददाता
'आईपीएल घरमै आयोजना गर्न बीसीसीआई सक्षम'
Loading ad...
mustang rice ad

एजेन्सी । भारतीय क्रिकेटको सर्वोच्च निकाय (बीसीसीआई) का कोषाध्यक्ष अरुण धुमालले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण घरमै आयोजना गरिने बताएका छन् ।

कोरोना भाईरसको महामारीको कारण गत संस्करण युएईमा आयोजना भएको थियो । तर, कोषाध्यक्ष अरुणले आगामी संस्करणको आईपीएल घरमै आयोजना गर्न बीसीसीआई सक्षम रहेको बताएका छन् ।

'हामी भारतमा आयोजना गर्नका लागि काम गरिरजेका छौँ र आशावादी छौँ की हामी यो आयोजना गर्न सक्षम हुनेछौँ,' आईपीएलको गभर्निङ काउन्सिलका सदस्य समेत रहेका उनले भने, 'हामी यो समय ब्याक अपको बारेमा सोचेका छैनौँ । सायद भारत सुरक्षित छ ।'

कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल युएईमा आयोजना भएको थियो । फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।

आगामी सिजनको आईपीएलको मिति तय भएको छैन ।

सन् २०२१ को संस्करणका लागि अक्सन फेब्रुअरी १८ मा हुने तय भईसकेको छ । अक्सन चेन्नईमा हुनेछ ।


यस्तै भारतले घरेलु मैदानमा इंग्ल्यान्डसँग दुई टेस्ट सिरिज खेल्दैछ । चेन्नईमा हुने उक्त सिरिजलाई आईपीएलको तयारीको रुपमा समेत हेरिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि