सन्दीप प्लेईङ सेटमा
शुक्रबार, माघ ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज होबार्ट हरिकेन्स र पर्थ स्कर्चर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले सुरुवातमा बलिङ गर्ने भएको छ । पर्थले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
पर्थविरुद्ध सन्दीप प्लेईङ-११ मा परेका छन् । सन्दीप लगातार पाँचौं खेलमा प्लेईङमा परेका हुन् ।
सन्दीपले अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन्दीपले यस सिजनको ५ खेलमा ४ विकेट लिएका छन् ।
सन्दीप आबद्द होबार्ट ११ खेलमा २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पर्थ २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
