शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा

आइतबार, ०४ माघ २०७७खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
Loading ad...
mustang rice ad

धनगढी । दोस्रो संस्करणको ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७७’ चैतमा आयोजना हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ६ गते आयोजना गरिने जानकारी गराएको छ ।

सुदूरपश्चिम स्पोर्टस अवार्डमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकलाई विभिन्न विधाहरु गरी ९ वटा विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा सुदूरपश्चिम प्रदेशका खेलाडी तथा प्रशिक्षकहरुलाई मात्रै समावेश गरिने छ ।

पहिलो संस्करणमा ६ वटा विधामा अवार्ड प्रादन गरिएकोमा दोस्रो संस्करणमा तीन वटा विधाहरु थपिएका छन् ।

अघिल्लो वर्षमा जस्तै यस वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाइम एचिभमेन्ट अवार्डहरुका साथै यो वर्षदेखि पिपल्स च्वाईस अवार्ड तथा सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा नगद सहित अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाईस अवार्ड गरी चार विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिनेछ भने वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाइम एचिभमेन्ट अवार्डका विजेताहरुलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सुदूरपश्चिम आईकन विधाका महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसका साथै विभिन्न विधाका विजेताहरुलाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

सुदूरपश्चिम आईकन महिला तथा पुरुष विधामा भने सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा सफल भएका खेलाडीहरु मात्रै समावेश गरिनेछन् । यो दुई विधा प्रदेशका खेलाडीहरुको हौसला र प्रोत्सहान गर्नका लागि समावेश गरिएको जानकारी गराईन्छ ।

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुनेछ भने धनगढीका स्थानीय टेलिभिजनहरुका साथै विभिन्न संञ्चार माध्यमहरु र सामाजिक सञ्जालबाट पनि प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार