बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

ज्ञानेन्द्र बागमती खेलकुद विकास परिषदको सदस्य नियुक्त

शनिबार, ०३ माघ २०७७खेलपाटी संवाददाता
ज्ञानेन्द्र बागमती खेलकुद विकास परिषदको सदस्य नियुक्त

null

mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल बागमती प्रदेश खेलकुद विकास परिषद्को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार कप्तान ज्ञानेन्द्रलाई खेलकुद विकास परिषद्को सदस्य नियुक्त गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले कप्तान ज्ञानेन्द्रलाई ५ वर्षको लागि परिषद्को सदस्य नियुक्त गरेको जानकारी दिए ।

'राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा एक अन्तर्राष्ट्रिय खेलाडी हुनु पर्ने प्रावधान रहेको छ,' लामाले भने, 'क्रिकेटबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका र कप्तान रहेका उहाँलाई पाँचको लागि सदस्यमा नियुक्त गरेको हो ।'

ज्ञानेन्द्रले बागमती प्रदेशबाट राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट खेल्दैछन् । ज्ञानेन्द्र टिमको कप्तान समेत हुन् ।

यस्तै बागमती प्रदेशले पीएम कप खेल्ने टिमलाई ट्रयाक सुट प्रदान गरेको छ । प्रदेश सरकारले टिमका खेलाडीलाई
म्याच फि वापत दैनिक २ हजार दिने समेत जनाएको छ ।

त्यस्तै बागमती प्रदेश क्रिकेट संघले प्रतियोगितामा शतक बनाउने आफ्ना खेलाडीलाई १० हजार पुरस्कार दिने घोषणा समेत गरेको छ ।

त्यसबाहेक अर्धशतक हान्ने खेलाडी र पाँच विकेट लिने खेलाडीलाई ५/५ हजार दिने संघले जनाएको छ । हरेक खेलमा ३ विकेट लिनेलाई भने ३ हजार दिईने छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !