सिटीलाई ब्राइटनको चुनौती
बुधबार, २९ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ।
घरेलु मैदानमा सिटी जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
सिटी यस सिजन २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष पाँचमा उक्लनेछ ।
ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
अर्को खेलमा टोटेनहमले फुलहमसँग प्रतिस्पर्धा गर्नेछ ।
टोटेनहम २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
फुलहम ११ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।







-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

