खवारीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड
मंगलबार, २८ पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको छ ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा खवारीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको हो ।
खवारी लामो समयबाट खेल पत्रकारितामा संलग्न रहेका छन् ।









-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)




-1774280237611.jpeg&w=3840&q=75)
