डिगमलाई पारा एथलिट सम्मान
मंगलबार, २८ पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । पारा खेलाडी डिगम सिंह चेम्जोङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पारा एथलिट सम्मान प्राप्त गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा डिगमले पारा एथलिट सम्मान प्राप्त गरेका हुन् ।










-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)




-1774280237611.jpeg&w=3840&q=75)
