फोटोमा हेर्नुहोस् - राष्ट्रिय फुटबल टिमको प्रशिक्षण
आइतबार, २६ पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण गरिरहेको छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
नेपाली टिमको तयारी तस्बिरमा हेर्नुहोस् ।
तस्बिर - एन्फा





















































-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
