सिटीका लिजेण्ड कोलिन बेलको निधन
बुधबार, २२ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका लिजेण्ड खेलाडी कोलिन बेलको निधन भएको छ ।
इंग्ल्यान्डका पूर्व मिडफिल्डर बेलको ७४ वर्षको उमेरमा निधन भएको हो ।
सिटीले केहि समयबाट अस्वस्थ्य रहेका बेलको निधन भएको पुस्टि गरेको छ ।
बेलले सिटीका लागि ५ सय १ खेलमा १ सय ५३ गोल गरेका थिए ।
बेलले सन् १९६६ देखि ७९ सम्म सिटीका लागि खेलेका थिए ।
इंग्ल्यान्डका लागि बेलले ४८ खेल खेलेका थिए ।
सिटीले सन् २००४ मा बेलको सम्मानमा स्टेडियमको एक तर्फ उनको नाममा नामाकरण गरेको थियो ।






-1766392949541.jpg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)

-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)