मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लाकाजेट्टी चम्कदा आर्सनलको शानदार जित

आइतबार, पुष १९, २०७७खेलपाटी संवाददाता
लाकाजेट्टी चम्कदा आर्सनलको शानदार जित
Classic Tech Internet Ad

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ब्रोमलाई हराएको छ ।

शनिबार राति पाहुना टोली आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले हराएको हो ।

यस सिजन निकै खराब सुरुवात गरेको आर्सनल विस्तारै लयमा आएको देखिएको छ ।

डिफेन्डर किरेन टिएर्नीले एकल रुपमा बल अघि बढाउँदै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमै बुकायो साकाले लण्डन क्लबको अग्रता दोब्बर बनाए ।

अलेक्जेन्ड्रे लाकाजेट्टीले दोस्रो हाफमा लगातार दुई गोल गर्दै आर्सनललाई फराकिलो जिततर्फ अग्रसर गराएका थिए । लाकाजेट्टीले चार मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनललाई शानदार जित दिलाएका हुन् ।

आर्सनलले लगातार तेस्रो खेलमा जित हासिल गरेको हो । त्यसअघि आर्सनल ७ खेलमा जित निकाल्न असफल थियो ।

वेस्ट ब्रोमले नयाँ ब्यवस्थापक साम एलार्डिसको नेतृत्वमा चौथो खेल खेलेको हो । तर पनि क्लब तालिकामा पुछारदेखि दोस्रोमा छ ।

लण्डन क्लब २३ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

पुनर्निर्माण यात्राको  परीक्षण क्षणमा नेपाल

पुनर्निर्माण यात्राको परीक्षण क्षणमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन