• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोलाई ‘शताब्दीका खेलाडी’को अवार्ड
खेलपाटी संवाददाता
सोमबार, पुस १३, २०७७ खेलपाटी संवाददाता
रोनाल्डोलाई ‘शताब्दीका खेलाडी’को अवार्ड

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दीका खेलाडी’ घोषित भएका छन् ।

दुबईमा भएको ग्लोब सकर अवार्ड अन्तर्गत रोनाल्डो शताब्दी खेलाडीबाट सम्मानित भएका हुन् ।

उनले लामो समयका प्रतिद्धन्दी लियोनल मेस्सीलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेका हुन् ।

दुबईको अर्मनी होटलमा आईतबार भएको समारोहमा युभेन्ट्सका स्टारले अवार्ड लिएका थिए ।

३५ वर्षिया फरवार्डले स्पेन सहित ईङ्ल्याण्ड र ईटालीमा घरेलु लिग जित्नुका साथै युरो २०१६ मा पोर्चुगलबाट उपाधि हात पारेका थिए ।

सन् २००१ देखि २०२० सम्मको समयलाई आधार बनाएर शताब्दी अवार्डबाट पुरस्कृत गरिएको हो ।

‘यो उपाधि जित्दा निकै अनुग्रही छु ।’ रोनाल्डोले भने । 

उनी पाँच पटकका बालेन डी ओरका विजेता समेत हुन् ।

‘धेरै वर्ष शिखरमा रहनु सजिलो छैन । म निर्क गर्व गर्छु । तर टिम बिना, राम्रो प्रशिक्षक बिना र क्लबबिना यो सम्भव छैन ।’ उनले भने ।

यस्तै, प्रशिक्षक पेप ग्वार्डीओलाले ‘शताब्दीका प्रशिक्षक’ अवार्ड प्राप्त गरे ।

स्पेन, जर्मनी र ईङ्ल्याण्डको शीर्ष डिभिजनको लिग जितेका ग्वार्डीओलाले दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

म्यान्चेष्टर सिटीका प्रशिक्षक अवार्ड समारोहमा उपस्थित थिएनन् । उनले भिडियो मार्फत अवार्ड स्विकार गरेको बताएका थिए ।

रोनाल्डो र मेस्सीले सन् २०२० को फिफा वर्ष खेलाडी अवार्ड प्राप्त गरेका थिएनन् । बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले सो अवार्ड जितेका छन् ।

यस्तै, बायर्नलाई बुन्डेसलिगा सहित, च्याम्पियनस लिग र डीएफबी पोकल सहित तेहेरो उपाधि जिताएका हान्सी फ्लिक वर्ष प्रशिक्षक घोषित भए ।

यस्तै, रियल मड्रिड शताब्दीकै क्लब घोषित भयो । यस्तै, सन् २०२० को टिम अवार्ड भने बायर्न म्युनिखले प्राप्त गर्यो ।

यस्तै, सन् २०२० को वर्ष एजेन्टको अवार्ड जर्ज मेन्डिसले प्राप्त गरे । उनी लामो समयदेखि रोनाल्डोको एजेन्टको रुपमा काम गरिरहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP