• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतको ४ परिवर्तन, गिल र सिराजको डेब्यु
खेलपाटी संवाददाता
शुक्रबार, पुस १०, २०७७ खेलपाटी संवाददाता
भारतको ४ परिवर्तन, गिल र सिराजको डेब्यु

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्टको लागि खेलाडीकाे सुचि सार्वजनिक गरेको छ ।

शुक्रबार बीसीसीआईले अष्ट्रेलियाविरुद्धकाे दोस्रो खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो ।

शनिबारबाट अष्ट्रेलियाकोको मेलवर्नमा दोस्रो टेष्ट सुरु हुँदै छ ।

दोस्रो टेष्टको लागि भारतले ४ खेलाडी परिवर्तन गरेको छ ।

कप्तान विराट कोहली छुट्टीमा रहेको भारतीय टिमलाई अजिंका राहानेले सम्हाल्ने छन्। यस्तै ब्याट्सम्यान सुभम गील र फास्ट बलर मोहमद सिराजले पहिलो पटक टेस्टमा मौका पाएका छन्।

चोट बोकेका अलराउन्डर रवीन्द्र जदेजा टिममा फर्किएका छन्।

लयमा नरहेका पृथ्वी शा र ऋदिमान शाह लाई ऋषव पन्तले विस्थापित गरेका छन् । एडिलेडमा चाेट बोकेका मोहमद शामी समेत दोस्रो खेलमा मैदान बाहिर रहने छन्।

टोलीमा राहानेसंगै मयाङ्क अग्रवाल, सुभम गिल, चेतेश्वर पुजारा, हनुम बिहारी, रिशबा पन्त, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, मोहमद सिराज, उमेश यादब र जसप्रित बुम्राह रहेका छन् ।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले यसअघि एकदिवसीय र टी ट्वान्टी सिरिज खेलिसकेको छ । एकदिवसीय अन्तराष्ट्रिय सिरिज अष्ट्रेलियाले २-१ ले हात पार्दा भारतले टी ट्वान्टी सिरिज कब्जा गरेको थियो ।

चार टेष्ट खेलको सृंखलामा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको टेष्ट सिरिज दुवै राष्ट्रको लागि महत्वपूर्ण रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP