• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिग : सेफिल्डसंग म्यान युको परिक्षा
खेलपाटी संवाददाता
बिहीबार, पुस २, २०७७ खेलपाटी संवाददाता
प्रिमियर लिग : सेफिल्डसंग म्यान युको परिक्षा

एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (बिहिबार) राति दुई खेल हुदैछ ।

म्यान्चेष्टर युनाईटेड सेभिल्ड युनाईटेडको भ्रमणमा निस्कदा एस्टनभिल्लाले बर्नलीलाई आतिथ्यता प्रदान गर्नेछ ।

नेपाली समय अनुसार मध्य रातमा सुरु हुने पहिलो खेलमा एस्टन भिल्ला र बर्नली पौने १२ बजे भिड्नेछन् । सेभिल्ड र म्यान्चेष्टर युनाईटेड पौने २ बजे आमने सामना हुनेछन् ।

पहिलो खेलमा एस्टन भिल्लाका मिडफिल्डर रोस बर्कली चोट मुक्त हुँदै मैदान फर्किन सक्ने सम्भावना छ । सोही चोट बोकेका ट्रेजेगेट समेत टिम बाहिर रहनेछन् । त्यस्तै ड्युगलस लुईज र माटी केसले एक खेलको प्रतिबन्धमा हुनेछन् ।

एस्टन भिल्लाका टोम हिटन पहिलो पटक चोट मुक्त हुँदै मैदान फर्कने सम्भावना रहेको छ ।

बर्नलीका विङ्गर जोहान बर्ग चोटबाट मुक्त हुँदै मैदान फर्कने कोशिशमा छन् ।

बर्नली जित निकाल्दै रेलिगशेन जोन छाड्न प्रयासरत रहेको छ । ११ औं स्थानको एस्टन भिल्ला भने अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

अर्को खेलमा तालिकाको पुछारमा रहेको सेफिल्डविरुद्ध म्यान्चेष्टर युनाईटेड उत्रदैछ । सेफिल्डका केन ब्रायन करिब एक महिना मैदान बाहिर रहनेछन् । आईतबार साउथह्याम्टनसंग पराजित खेलमा उनले चोट बोकेका थिए ।

फरवार्ड ओली म्याकबर्नी समेत चोटका कारण म्यान्चेष्टर युनाईटेडविरुद्ध उत्रने सम्भावना कम छ ।

मांशपेशीको चोटका कारण इडिनसन काभानी समेत मैदान उत्रने सम्भावना निकै कम छ । मार्कोस रोजा समेत सेफिल्डविरुद्ध खेल्ने छैनन् । फिल जोन्स आगामी जनवरीसम्म फिट हुने छैनन् ।

सेफिल्ड युनाईटेडले १२ खेलको समाप्तीमा मात्र एक अंक जोडेको छ । युनाईटेड जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
५ खेल, ३ कप्तान !
५ खेल, ३ कप्तान !
समीक्षा र सुजता सुरुआती ११ मा
समीक्षा र सुजता सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP