• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘लेवान्डोस्की वर्ष खेलाडीका वास्तविक हकदार’
खेलपाटी संवाददाता
बिहीबार, पुस २, २०७७ खेलपाटी संवाददाता
‘लेवान्डोस्की वर्ष खेलाडीका वास्तविक हकदार’

एजेन्सी । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले रोबर्ट लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार भएको बताएका छन् ।

लेवान्डोस्की फिफा वर्ष खेलाडीको अन्तिम तीनको सूचिमा मनोनित भएका छन् ।

बिहिबार स्विटजरल्याण्डको जुरिचमा हुने कार्यक्रममा अवार्ड विजेताको नाम घोषणा गरिनेछ ।

लेवान्डोस्कीसंगै वर्ष खेलाडीको मनोनयनमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी समेत रहेका छन् ।

३२ वर्षिया फरवार्डले दुई गोल गरेको खेलमा बायर्न म्युनिखले बुधबार राति वोेल्फ्सबर्गलाई २–१ ले हराएको थियो । प्राप्त जितले बायर्नले लिग तालिकामा शीर्ष स्थानको बायर लिभरकुसनसंगको दुरी एक अंकमा झारेको छ ।

बुधबार राति लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ३ सय ३२ खेलमा सो कोशेढुङ्गा बनाएका हुन् । उनी भन्दा अघि रहेका गेरड मुलरले ३ सय ६५ गोल गरेका छन् भने क्लाउस फिसले २ सय ६८ गोल गरेका छन् ।

लेवान्डोस्कीले यस सिजन लिगमा ११ गोल पुरा गरेका छन् । सबै प्रतियोगितामा उनको गोल संख्या १५ पुगेको छ । उनकै प्रर्दशनमा बायर्नले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिग सहित बायर्नले तीन उपाधि गत सिजन हात पारेको थियो ।

बायर्नका सहकर्मी म्यानुअल नोयरले समेत लिगमा २ सय खेलमा जित निकाले । उनले २ सय ६१ खेलमा सो सफलता प्राप्त गरेका हुन् । थोमस मुलरको कीर्तिमानलाइ पछि पारेका नोयर फिफाको वर्ष उत्कृष्ट गोलकिपरको सूचिमा रहेका छन् ।

‘मैदानमा उनी एकतर्फबाट धेरै महत्वपूर्ण हुन्छन् । तर उनी टिमको घेराभित्र समेत हुन्छन् ।’ फ्लिकले भने ।

‘निश्चित रुपमा उनी एक महत्वपूर्ण खेलाडी हुन् । जो सही अर्थ राख्छन् ।’ उनले थपे ।

‘त्यसैले हामी सबैले हेरिरहेका छौ । म्यानुअलको साथमा लेवान्डोस्कीले समेत पुरस्कार जित्नेछन् । दुवै खेलाडी वास्तवमा यसको हकदार हुन् ।’ उनले भने ।

फ्लिक समेत लिड्स युनाईटेडका मार्सेलो बायलासा र लिभरपुलका योर्गेन क्लोपसंगै फिफा वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
५ खेल, ३ कप्तान !
५ खेल, ३ कप्तान !
समीक्षा र सुजता सुरुआती ११ मा
समीक्षा र सुजता सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP