• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बराबरीमा रोकिएको लिभरपुल शीर्ष स्थानमा
खेलपाटी संवाददाता
शनिबार, मंसिर १३, २०७७ खेलपाटी संवाददाता
बराबरीमा रोकिएको लिभरपुल शीर्ष स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा लिभरपुल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

ब्राइटनको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले बराबरी खेलेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

जोटाले मोहमद सलाहको पासमा गोल गरेका थिए ।

Image

तर, खेलको इन्जुरी समयमा पास्कल ग्रोसले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।

लिभरपुलका एण्डरसनले पेनाल्टी क्षेत्रमा ड्यानी वेल्ब्याकलाई लडाएपछि ब्राइटनले पेनाल्टी पाएको थियो । जसमा ग्रोसले सहजै गोल गरे ।

त्यसअघि पहिलो हाफमा ब्राइटनले पेनाल्टीबाट गोल गर्ने अवसर गुमाएको थियो ।

खेलको २० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

त्यस्तै लिभरपुलका सलाहले ३४ औं मिनेटमा गरेको गोलले मान्यता पाएन । सलाह अफसाइड देखिएको थियो ।

खेलको ८४ औं मिनेटमा साडियो मानेको गोलले समेत मान्यता नपाउँदा लिभरपुल अग्रता दोब्बर बनाउनबाट बन्चित भएको थियो ।

हेडमार्फत गोल गरेका माने समेत अफसाइड देखिएका थिए ।

Image

ब्राइटनसँग बराबरीमा रोकिएपनि लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुलले १० खेलमा २१ अंक जोडेको छ । 

ब्राइटन १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
रिसलाई जितमा बदलेकी सागोरिका
रिसलाई जितमा बदलेकी सागोरिका
चिप्लिएको सपना, चुकेको एन्फा !
चिप्लिएको सपना, चुकेको एन्फा !
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
क्युएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
क्युएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
रिसलाई जितमा बदलेकी सागोरिका
रिसलाई जितमा बदलेकी सागोरिका
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP