शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पीएसजी र लाइपजिग तथा युनाईटेड र इस्तानबुल भिड्दै

मंगलबार, ०९ मंसिर २०७७खेलपाटी संवाददाता
पीएसजी र लाइपजिग तथा युनाईटेड र इस्तानबुल भिड्दै
Classic Tech Internet Ad

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइपजिगसँग खेल्दैछ ।

साविक उपविजेता समेत रहेको पीएसजीले घरेलु मैदानमा लाइपजिगसँग खेल्नेछ । पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

समूह 'एच' मा रहेको पीएसजी घरेलु मैदानमा जित निकाल्दै समूहको शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, बलियो टिम लाइपजिगविरुद्ध जित निकाल्न पीएसजीलाई सहज भने छैन ।

पीएसजी ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लाइपजिग ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

लाइपजिग पीएसजीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

यसै समूहको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले टर्किस क्लब इस्तानबुल बासाकसेरसँग खेल्दैछ ।

युनाईटेडले टर्किस क्लबसँग घरेलु मैदानमा खेल्नेछ ।

घरेलु मैदानमा युनाईटेड जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।

युनाईटेड ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ ।

तर, युनाईटेडलाई हराएर इस्तानबुल पनि नकआउट चरणको सम्भावना कायम राख्न चाहन्छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग