मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय टिममा छिरिङको डेब्यु, भरत कप्तान

मंगलबार, ०२ मंसिर २०७७खेलपाटी संवाददाता
राष्ट्रिय टिममा छिरिङको डेब्यु, भरत कप्तान
mustang rice ad

काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिमको कप्तानी स्ट्राइकर भरत खवासले गर्ने भएका छन् ।

प्रशिक्षक बाल गोपाल महर्जनले स्ट्राइकर भरतलाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।

नेपाल र बंगलादेशबीचको दोस्रो खेल नेपाली अनुसार आज अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

यस्तै प्रशिक्षक महर्जनले दोस्रो मैत्रीपूर्ण खेलमा एक खेलाडीलाई डेब्यु गराएका छन् ।

महर्जनले डिफेन्डर छिरिङ गुरुङलाई राष्ट्रिय टिममा डेब्यु गराएका हुन् ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा उनी सुरुवाती-११ मै परेका छन् ।

यस पटक गोलरक्षकमा किरण चेम्जोङ यथावत रहँदा डिफेन्डरमा सुमन अर्याल र अजित भण्डारीको स्थानमा रन्जित धिमाल र छिरिङ गुरुङले स्थान बनाएका हुन् ।

यस्तै मिडफिल्डर विक्रम लामाको स्थानमा एरिक बिष्टले सुरुवातमा खेल्ने छन् । दर्शन गुरुङले समेत सुरुवाती-११ मै स्थान बनाएका छन् ।

नेपालले आज पहिलो खेल खेलेका ५ खेलाडी परिवर्तन गरेको छ ।

नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ

डिफेन्डर : रन्जित धिमाल, विकाश खवास, अनन्त तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर : तेज तामाङ दर्शन गुरुङ, अन्जन बिष्ट, एरिक बिष्ट, सुजल श्रेष्ठ

स्ट्राइकर : भरत खवास (कप्तान)

Image may contain: text that says 'BHARAT KHAWAS (C) Head Coach Balgopal Maharjan NepalFootballAssocitionBAYKS 21 ANJAN BISTA Coach Kiran Shrestha BEDIAl SUJAL SHRESTHA DARSHAN GURUNG 15 GK Coach Bikash Malla 25 13 ARIK BISTA Team Manager Madhusudan Upadhyay RANJIT DHIMAL Tej Tamang Bikash Khawas Substitutes Bishal Shrestha Deep Karki Suman Aryal Ajit Bhandari Saroj Dahal Dilan Loktan Pujan Uperkoti Sesehang Angdembe Bikram Lama Subash Gurung Ravishankar Paswan Nawayug Shrestha George Prince Karki Bimal Rana 23 BAYKSU Associa Team Coordinator Krishna Bhakta Manandhar 33 ANANTA TAMANG 24 TSHRING GURUNG 16 KIRAN CHEMJONG NEPAL ANFA'

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

Bajaj Pulsar Motorcycle Ad
 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो