काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको दोस्रो खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण ( लाईभ) हुनेछ ।
नेपाल र बंगलादेशबीचको खेल कसरी हेर्ने त लाईभ ?
नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको युट्युब च्यानलबाट हेर्न सकिने छ ।
युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।