• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्यामुएल इटो चढेको कार दुर्घटनामा !
खेलपाटी संवाददाता
सोमबार, कात्तिक २४, २०७७ खेलपाटी संवाददाता
स्यामुएल इटो चढेको कार दुर्घटनामा !

एजेन्सी । बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटो चढेको कार दुर्घटनामा परेको छ ।

क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा इटो चढेको कार दुर्घटनामा परेको हो ।

इटो चढेको कार विपरित दिशाबाट आईरहेको बससँग ठोक्किएर दुर्घटना भएको बताईएको छ ।

दुर्घटनामा परेपनि कारमा सवार सबैजना सकुशल रहेको बीबीसीले जनाएको छ ।

दुर्घटनापछि अस्पताल पुगेका इटोलाई सामान्य चोट लागेको जनाईएको छ ।

तर, उनको कारको अगाडिको भाग भने पूर्ण रुपमा बिग्रेको बताईएको छ ।

A 4x4 vehicle that was involved in a collision and carrying former footballer Samuel Eto'o

३९ वर्षीय इटोले गत वर्ष २२ वर्षे खेल जीवनबाट सन्यास लिएका थिए ।

पछिल्लो वर्ष कतारी क्लबबाट व्यवसायिक फुटबल खेलेका इटोले ७१८ क्लब खेलमा ३५९ गोल र ११६ एसिस्ट गरेका छन् ।

चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले ४ च्याम्पियन्स लिग, ३ ला लिगा र १ सिरी 'ए' उपाधि जितेका छन् ।

चेल्सी र इन्टर मिलानबाट समेत खेलेका इटोले क्यामरुनबाट ११८ खेलमा ५६ गोल गरेका थिए । उनले आफ्नो राष्ट्रको लागि ओलम्पिकमा स्वर्ण र अफ्रीका कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।

इटोले सन् २०१४ पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP