उल्सन कप फुटबलमा नेपाल उपविजेता
सोमबार, कार्तिक २४, २०७७खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण कोरियामा आयोजना भएको उल्सन अन्तराष्ट्रिय माइग्रेन्ट कप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।
उल्सन माइग्रेन्ट सेन्टरले आयोजना गरेको प्रतियोगितामा नेपाल फुटबल महासंघ दक्षिण कोरिया उपविजेता बनेको हो ।
उपविजेता बनेसँगै नेपालले ५ लाख कोरियन वन प्राप्त गरेको छ । प्रतियोगिताको उपाधि भने भियतनामले जितेको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
















-1762763443397.jpg&w=3840&q=75)