• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पीएसजी र लाइपजिग तथा युनाइटेड र इस्तानबुल भिड्दै
खेलपाटी संवाददाता
बुधबार, कात्तिक १९, २०७७ खेलपाटी संवाददाता
पीएसजी र लाइपजिग तथा युनाइटेड र इस्तानबुल भिड्दै

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ ।

पीएसजीले समूह चरणको तेस्रो खेलमा जर्मन क्लबसँग उसैको मैदानमा खेल्नेछ । पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

जर्मन क्लबविरुद्ध मैदान उत्रदा पीएसजी दोस्रो जितको खोजीमा हुनेछ । तर, पीएसजीलाई जर्मन क्लबविरुद्ध जित निकाल्न सहज भने छैन ।

पीएसजी दुई मुख्य स्ट्राइकर नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रने छ । चोटका कारण दुबै खेलाडीले लाइपजिगसँगको खेल गुमाउने भएका हुन् ।

यस समूहमा २ खेलमा ३ अंक जोडेको पीएसजी दोस्रो स्थानमा रहेको छ ।

पीएसजीले पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग पराजित भएको थियो । तर, दोस्रो खेलमा टर्किस क्लब इस्तानबुल बासाकसेरलाई हराएको थियो ।

लाइपजिग पनि पीएसजीलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । लाइपजिग ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लाइपजिगले पहिलो खेलमा इस्तानबुललाई हराएको थियो । दोस्रो खेलमा भने लाइपजिग युनाईटेडसँग पराजित भएको थियो ।

यसै समूहको अर्को खेलमा युनाईटेडले इस्तानबुलसँग खेल्नेछ ।

टर्किस क्लबविरुद्ध मैदान उत्रदा युनाईटेड लगातार तेस्रो जितको खोजीमा हुनेछ । २ खेलमा ६ अंक जोडेको युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

इस्तानबुल भने अंक विहीन रहदै पुछारमा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP