मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एस्टनलाई हराउँदै साउथह्याम्पटन शीर्ष तीनमा

आइतबार, १६ कार्तिक २०७७खेलपाटी संवाददाता
एस्टनलाई हराउँदै साउथह्याम्पटन शीर्ष तीनमा
mustang rice ad

एजेन्सी । साउथह्याम्पटन इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार भएको रोमान्चक खेलमा एस्टन भिल्लालाई ४-३ गोल अन्तरले पराजित गर्दै साउथह्याम्पटन शीर्ष तीनमा उक्लिएको हो ।

एस्टनको मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड प्राउजले दुई गोल गरे । जानिक भेस्टरगार्ड र ड्यानी इन्ग्सले एक एक गोल गरे ।

घरेलु टोलीका टाइरोन मिन्ग्स, ओली वाट्कीन्स र ज्याक ग्रिलिसले एक एक गोल फर्काए ।

खेलको २० औं मिनेटमा जानिकले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

Image

३३ औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ४५ औं मिनेटमा जेम्सले व्यक्तिगत दोस्रो गोल गर्दा साउथह्याम्पटनले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

खेलको ५८ औं मिनेटमा ड्यानीले गोल गर्दा साउथह्याम्पटन ४-० ले अघि रह्यो ।

त्यसपछि घरेलु टोलीले लगातार तीन गोल गर्दा खेल रोमान्चक बनेको थियो ।

खेलको ६२ औं मिनेटमा मिन्ग्सले गोल गर्दै एस्टनलाई ४-१ को स्थितिमा ल्याए ।

९० औं मिनेटमा ओलीले पेनाल्टीमा गोल गर्दा खेल ४-२ को स्थितिमा आयो ।

Image

त्यसपछि खेलको इन्जुरी समयमा ज्याकले गोल गरेपछि घरेलु टोलि ४-३ ले पराजित भयो ।

जितपछि साउथह्याम्पटनले ७ खेलमा १३ अंक जोडेको छ ।

एस्टनले ६ खेलमा १२ अंक जोडेको छ । एस्टन छैटौं स्थानमा रहेको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित