• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
मानपदवी नदिने सरकारको निर्णयको सर्वत्र विरोध
खेलपाटी संवाददाता
सोमबार, असोज ५, २०७७ खेलपाटी संवाददाता
मानपदवी नदिने सरकारको निर्णयको सर्वत्र विरोध

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवी नदिने सरकारको निर्णयको सर्वत्र विरोध भएको छ ।

संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई विभिन्न तक्मा तथा विभूषण दिने निर्णय गरेको सरकारले सागका स्वर्ण पदक विजेता खेलाडीलाई सूचिमा समावेश गरेको छैन ।

राष्ट्रको गौरव बढाउने खेल क्षेत्रलाई मानपदवी नदिएर सरकारले खेलाडीको अपमान गरेको सम्बद्ध क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरुको टिप्पणी गरेका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मानपदवीबाट खेलकुद क्षेत्रले अपमान महशुश गरेको भन्दै सरकारको निर्णयको विरोध गरेको छ ।

संघले बिज्ञप्ती जारी गर्दै सरकारले मानपदवीबाट बिमुख गर्दा खेलाडीले अपमानको महशुश गरेको उल्लेख गरेको छ ।

राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले सागका स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवी नदिने निर्णयको विरोध गरेका छन् । उनले सागको मिसन प्रमुखको हैसियतमा माफी माग्दै यसअघि, आठौं सागका ३२ जना स्वर्ण पदकधारी खेलाडीलाई गोर्खा दक्षिण बाहु तेस्रोबाट विभूषित गरेको स्मरण गराएका छन् ।

यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले सरकारको निर्णयले सम्पूर्ण खेल जगतको अपमान भएको बताएका छन् । उनले खेलाडीलाई विभूषणबाट बञ्चित गर्ने निर्णयको सम्पूर्ण नैतिक जिम्मेवारी खेलकुद मन्त्री र सदस्य सचिवले लिनुपर्ने उल्लेख गरेका छन् ।

यस्तै, राखेपका बोर्ड सदस्य गोबिन्द भट्टराईले पदक र विभूषणबाट केही खेलाडी र पदाधिकारीलाई मात्र सम्मान गरिएको उल्लेख गर्दै राखेप सदस्य सचिवले प्राप्त गरेको पदवीलाई मौन वहिष्कार गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले खेलकुदको एकता कायम राख्न गौरिका सिंह र अनु अधिकारी जस्ता खेलाडीको सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि २ सय ७ पदक जितेको छ । नेपाली खेलकुदको इतिहासमा नेपालले गत बर्ष भएको १३ औं सागमा सर्वाधिक स्वर्ण सहितका पदक प्राप्त गरेको थियो ।

तर संविधान दिवसका अवसरमा सरकारले दिने विभूषणमा धेरै स्वर्ण विजेता खेलाडीलाई बाहिर राखिएको छ ।

सरकारले विभूषणका लागि सबै खेलाडीलाई फर्म समेत भर्न लगाएको थियो । तर अन्तिममा बिना कारण विभूषण दिने सूचिबाट खेलाडीलाई सरकारले बाहिर राखिएको हो ।

विभागीय टिमबाट सागमा प्रतिनिधित्व गरेका १५ जना खेलाडीलाई भने विभूषण दिने सरकारको निर्णय छ । विभागको सिफारिसमा १५ जना विभागीय खेलाडीले तक्मा प्राप्त गरेका हुन् ।

तर घरेलु खेलकुदका नेतृत्व तहमा रहेका अधिकारीले आवश्यक पहल गर्न नसक्दा विभाग बाहिरबाट सागमा स्वर्ण जित्ने खेलाडी मानपदवीबाट बाहिर परेका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP