रोमाले अनुबन्ध गर्यो डिफेन्डर मार्श
शुक्रबार, ०२ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब रोमाले डिफेन्डर मार्श कुम्बुलालाई अनुबन्धित गरेको छ ।
सिरी ए क्लब रोमाले हेलास भेरोनाबाट मार्शलाई लोनमा अनुबन्ध गरेको हो ।
२० वर्षीय डिफेन्डर दुई सिजनको लागि लोनमा रोमा आएका हुन् ।
अल्बानियाका डिफेन्डरले २०१८ मा भेरोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।
भेरोनाको एकेडेमीबाट हुर्किएका उनले २५ सिरी ए खेल खेलेका छन् ।
उनले अल्बानियाको सिनियर टिममा गत वर्ष डेब्यु गरेका थिए । त्यसैले उनले यू-१७,१९ र यू-२१ को टिमबाट समेत खेलिसकेका छन् ।






-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)
