• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुआरेजलाई युभेन्ट्सको प्रस्ताव
खेलपाटी संवाददाता
शुक्रबार, भदौ १२, २०७७ खेलपाटी संवाददाता
सुआरेजलाई युभेन्ट्सको प्रस्ताव

एजेन्सी । उरुग्वेका फरवार्ड लुइस सुआरेजलाई अर्को सिजन युभेन्ट्समा देख्न पाईने सम्भावना बढेको छ ।

युभेन्ट्सका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले बार्सिलोनाबाट बाहिर निस्कन लागेका सुआरेजलाई क्लबमा अनुबन्धनको तयारी गरेका छन् ।

सिरि ए च्याम्पियन्स युभेन्ट्सले बार्सिलोनका फरवार्ड सुआरेजलाई इटाली आउन प्रस्ताव गरेको छ ।

नयाँ प्रशिक्षक पिर्लोले खेलाडी सरुवा बजारमा नयाँ फरवार्डको खोजी गरिरहेका छन् । भर्खरैमात्र पिर्लोले फरवार्ड गोन्जालो हिग्विनले क्लब छाड्ने प्रष्ट पारेका थिए ।

३३ बर्षिया फरवार्ड सुआरेजले अहिलेसम्म इटालीबाट खेलेका छैनन् । उनी सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका थिए । उनले त्यसअघि अजाक्सबाट खेले ।

बर्सिलोनामा नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान आएका छन् । उनले फोन कलबाटै सुआरेजलाई बार्सिलोनामा भविष्य नरहेको जानकारी दिईसकेका छन् ।

‘केही नामको चर्चा भएको हो, जसलाई क्लबका अध्यक्षले दिएका थिए । जुन बदलिन सक्छ । तर कसैले पनि मलाई बताएनन् कि उनीहरु म बिना गर्न चाहेका छन् ।’ उनले एक अन्तरवार्तामा भनेका छन् ।

‘यदी क्लबको ईच्छा यही हो भने सम्बन्धित ब्यक्तिले मसंग सिधै कुरा गरोस । म बार्सिलोनामा ६ बर्षदेखि छु । यो भन्नका लागि पर्याप्त समय थियो, उनीहरु के सोचिरहेका छन् । मलाई सिधै भन्दा राम्रो हुने थियो, म पनि एक हुन्, जो उनीहरु बाहिर पठाउन चाहन्थे ।’ सुआरेजले भने ।

‘म पनि क्लबको सर्वश्रेष्ठ चाहन्छु । मेरो योजना आज पनि निरन्तरतामा छ । यदी क्लबलाई म खर्च गरिरहेको लाग्छ भने, मलाई निर्णय लिनेसंग बोल्न कुनै समस्या छैन ।’ उनले भने ।

लियोनल मेस्सीले समेत भर्खरैमात्र बार्सिलोनासंग क्लब छाड्ने निर्णय सुनाई सकेका छन् । उरुग्वेका फरवार्ड युभेन्ट्स आएको खण्डमा सुआरेज र क्रिस्टियानो रोनाल्डोलाई टुरिन क्लबको अग्रपङ्तीमा देख्न सकिनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP